> Quotation for Smart Board !     > MBS दाेस्राे सेमेष्टरकाे भर्ना सम्बन्धी सूचना !     > एम एड दाेस्राे सेमेष्टरकाे भर्ना सम्बन्धी सूचना !     > MBS 2nd Sem 2026 Class Start Notice !     > ENG.Ed.445 विषयको प्रयोगात्मक परीक्षाको VIVA हुने सम्वन्धी सूचना !     > प्रयोगात्मक परीक्षाको VIVA हुने सम्वन्धी सूचना ! !     > टिकटक भिडियो निर्माण प्रतियोगिता सम्वन्धी सूचना !     > Quotation for Journal Publishing !     > मौजुदा सुचीमा सुचिकृत (सूची दर्ता) हुने बारे सूचना ! !     > Old Course काे परीक्षा दिने विद्यार्थीहरुको परीक्षा केन्द्र सम्वन्धी जरुरी सूचना ! !    

नीलकण्ठ क्याम्पसको २४ औं स्थापना दिवस मनाइयो

Published on : July 2, 2023 at 03:44 AM
नीलकण्ठ क्याम्पसको २४ औं स्थापना दिवस मनाइयो

नीलकण्ठ क्याम्पसको २४ औं स्थापना दिवस मनाइयो

नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

धादिङ क्षेत्र नं २ का संघिय साँसद एवं क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष रामनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा प्रदेश साँसद गोविन्द लंसालको विशेष आतिथ्यतामा स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवस समारोहमा स्थानीय भद्रभलाद्मीहरु, समाजसेवीहरु राजनितिदलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गर्नुका साथै क्याम्पस संचालक समितिका अध्यक्ष शम्भु कुमार श्रेष्ठले केक काटेर अतिथिहरुलाइ खुवाउनुभएको थियो ।

कार्यक्रमकै अवसरमा नीलकण्ठ बहुमुखी क्याम्पसको बार्षिक मुखपत्र नीलकण्ठ श्रीको तेश्रो वर्षको अंक विमोचन गरिएको थियो ।

समारोह कै अवसरमा २०७५/२०७८ ब्याचका ब्यवस्थापन संकाय टपर आभाष मिश्र र शिक्षा शास्त्र संकाय टपर विवेचना सिलवाललाइ सम्मान गरिएको थियो ।